गौतम बुद्धका १५ वटा प्रेरक भनाईहरु (Gautam Buddha 15 Quotes in Nepali)

गौतम बुद्धका १५ वटा प्रेरक भनाईहरु (Gautam Buddha 15 Quotes in Nepali)


१) आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।

२)हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।

३)आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन ।

४)जसले तृष्णालाई बढाउँदछ, जसले उपाधिलाई बधाउँद्छ, जसले उपाधिलाई बढाउँदछ, उसले दु:खलाई बढाउँदछ।

५) लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।


६) विगतमा ध्यान नदेउ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान लगाउ ।

७) हामी जे सोच्दछौ उँही बन्दछौ ।

८) मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न बाकी छ ।

९) हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।

१०) सुख चाहानेले सधैँ आफूलाई सन्तुष्ट राख्नु पर्दछ, सन्तोष नै सबैभन्दा ठुलो सुख हो।

११) पुस्तकको वीद्धा र अरु संग रहेको धन आवस्यक पर्दा काम लाग्दैन--

१२) यदी विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।

१३) हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।

१४) हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु ।

१५) जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।

0 Comments: