Life Changing 15 Famous Quotes in Nepali Language
- यदि जिवनमा केही पाउनु छ भने तरिका परिवर्तन गर्नुहोस् गन्तव्य होइन
- जिवनमा यदि बादा-अर्चन आयो भने कहिले नआतिनुस् ,किन कि लडेर उठ्नेलाई नै बिजेता भनिन्छ
- भविष्य उनीहरुको लागि हो, जसले आज त्यसको लागि तयारि गर्छन्
- तोरीको दाना सानो हुन्छ, तर त्यसले आफ्ना जरा फैलाउने क्षमता राख्छ । त्यसैले कहिल्यै पनि अवसरलाई सानो ठानेर नछोड
- एउटा ठूलो पहाड चढेपछि थाहा हुन्छ कि चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन्
- तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ । आफ्नो परिचय तिमी आफैले बनाऊ ।
- केही गर्न नखोज्ने मान्छेलाई भाग्यले पनि साथ दिंदैन ।
- बाच यसरि कि, तिमी भोली नै मर्नु छ । सिक यसरि की, तिमी सधै बाचिरहनेछौ ।
- मेरो पछाडी नहिड, मैले नेतृत्व नगर्न सक्छु । मेरो अगाडी नहिड, मैले तिमीलाई नपछ्याउन सक्छु । म सगै मेरो छेऊमा हिड, म राम्रो साथी बन्न सक्छु ।
- जिन्दगिले एति कुरा चै सिकायो कुनै ठूलो सपना पूरा गर्नु छ भने साना साना चाहानालाइ कुल्चिएर अघि बढ्नु पर्दो रहेछ ।
- ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उतीनै मुर्ख थियौ ।
- जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन ।
- जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?
- संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।
- यदि गरीब जन्मिएको हौ भने, त्यो तिम्रो गल्ती होइन। तर, यदि गरीब नै भएर मर्यौ भने, त्यो तिम्रो गल्ती हुनेछ ।

0 Comments: